सूर्यको उपासना गरी मनाइने छठ केही वर्षयता काठमाडाैंमा पनि धूमधामका साथ मनाउन थालिएको छ । संचार नेपालका तर्फबाट फोटोग्राफर ब्रुक बेभनले खिचेका काठमाडाैंक रानी पोखरीमा मनाइएको छठ पर्वका केही तश्वीरहरु -