-
संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव
सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ... -
बिस्काः जात्रा नरोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको कारण देखाएर यस वर्ष बिस्काः जात्रा रोक्ने निर्णय ... -
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
‘समावेशी पत्रकारितामा नेवाः पत्रकारको योगदानको चर्चा’ काठमाडौं÷मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं ... -
अशक्त महिलालाई हि्वलचियर वितरण
काठमाडाैं । वि.सं. २०६९ शालमा कला संकृति संरक्षण तथा प्रर्वद्वनका गर्नका लागि स्थापित नेपाल राष्ट्रिय खड्गी समाजले अशक्त महिलालाई हि्वलचियर गत साेमबार चैत्र ९ गते ... -
श्रमिक शान्ति माविका विद्यार्थीलाई सहयाेग प्रदान
ललितपुर । अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाद्धारा ललितपुरको वडा नं. ९ को च्यासलमा रहेको श्री श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चैत्र ५ बिहीबार ... -
कृषा महर्जन बनिन मिस नेवाः ११४१
आज सम्पन्न मिस नेवाःको ग्राय्ण्ड फिनालेमा कृषा महर्जन मिस नेवाः ११४१ घोषित भएकी छिन् । मिस नेवाःया मुख्य टाइटलसँगै उनले बेस्ट नेपालभाषा टाइटल पनि जितेकी ... -
बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन
नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पार्नुभएको छ । ... -
जोशी दम्पतीबाट शरीर दानको घोषणा
वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दानको आज २०७७ माघ ३० गते घोषणा ... -
बल्खुबाट वटुकृष्ण थापा सहित ३ जना गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको आज माघ २२ गतेको शान्तिपूर्ण आम हड्तालको क्रममा केही व्यक्तिहरूलाई गिरफ्तर गरेको छ । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र ... -
भोलि माघ २२ गते आम हडताल आह्वान
असंवैधानिक संसद् विघटनको विरुद्ध भन्दै भोलि माघ २२ गते नेपाल कम्यूनिष्ट पार्टी माधव–प्रचण्ड समूहले आम आम हडतालको आव्हान गरेको छ । आम हडतालमा सबै शिक्षण ...