-
तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप - प्रमओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन् ... -
जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट
तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको ... -
दिकेश प्रजापतिको "तिमीसंगै रम्न पाउं" सार्वजनिक
विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा एक गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक ‘तिमीसंगै रम्न पाउं’ भन्ने गीतलाई दिकेश प्रजापतिले ... -
नम्रता श्रेष्ठ बनिन् मिस नेपाल २०२०
काठमाण्डौ बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा आज आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । अन्य १९ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले यो उपाधि जितेकी हुन् । यस उपाधि ... -
जो बाइडेन विजयी
संयुक्त अधिराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेन विजयी भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । अमेरिकामा राष्ट्रपतीय ... -
सज्जा बनीन नेपाल आइडल
एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको नेपाल आइडलको तेस्रो श्रृंखलामा सज्जा चौलागाईँ नेपाल आइडल घोषणा भएकी छिन् । त्यस्तै फस्ट रनरअप प्रविण वेडवाल र सेकेण रनरअप किरणकुमार भुजेल घोषणा भएका ... -
थिमिमा शंखधर संग्रहालय स्थापनाको तयारी
मध्यपुर थिमिमा नेपाल संवतका प्रणेता शंखधर साख्वाः संग्रहालय बनाउने तयारी भएको छ । संग्रहालय निर्माणार्थ राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा आज मध्यपुर थिमिमा शंखधर संग्रहालय सल्लाहकार एवं विज्ञ बैठक ... -
नेपाल संवत् अनिवार्य रुपमा उल्लेख गर्न ललितपुर मनपाद्वारा पत्राचार
ललितपुर नगरपालिकाले आफ्ना सम्पूर्ण वडा कार्यालयहरु र विभिन्न शाखाहरुद्वारा गरिने न्याय सम्पादनका बाहेक सम्पुर्ण कार्यहरुमा विक्रम संवत्का साथसाथै नेपाल संवत् पनि अनिवार्य रुपमा उल्लेख गर्न ती कार्यालयहरुलाई पत्राचार गरेको छ ... -
अभिताभ र अभिषेक बच्चन कोरोनाबाट संक्रमित
बलिउडका महानायक अमिताभ बच्चन र उनका पुत्र अभिषेक वच्चन कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कोरोना परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि दुबैलाई आज जुलाई ११ शनिबार राती मुम्बईको ... -
नेपालभाषाका विद्यार्थीहरुले मनाए गुरु पुर्णिमा
रत्न राज्य लक्ष्मीका क्याम्पस र पद्मकन्या क्याम्पसमा अध्ययनरत नेपालभाषाका विद्यार्थीहरुले टेकुस्थित नारायण परिवार क्लबमा संयुक्त रुपमा गुरु पुर्णिमा मनाएका छन् । कार्यक्रममा नेपालभाषा पुर्नस्थापना अभियानमा सहयोग गरेका रत्न राज्य लक्ष्मी ...