सज्जा बनीन नेपाल आइडल

एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको नेपाल आइडलको तेस्रो श्रृंखलामा सज्जा चौलागाईँ नेपाल आइडल घोषणा भएकी छिन् । त्यस्तै फस्ट रनरअप प्रविण वेडवाल र सेकेण रनरअप किरणकुमार भुजेल घोषणा भएका छन् ।

सज्जाले नेपाल आइडल उपाधि सहित नगद पचासलाख रुपैयाँ जितेकी छिन् ।