पहिलो खेलमा रसियाको शानदार जीत

विश्वकप फुटबल २०१८ को रसिया र साउदी अरेबियाको पहिलो खेलमा रसियाको शानदार जीत भएको छ । रसियाले साउदी अरेबियालाई ५-० को फराकिलो गोल अन्तरमा विजय हासिल गरेको हो ।