खुमबहादुर खडकाको उमेदवारी रद्द

दाङ हत्याकाण्डमा जिम्मेवार नेपाली काग्रेसका उम्मेदवार खुमवहादुर खडकाले आफ्नो उम्मेदवारी रद्द गरेको जानकारी दिएका छन । माओवादी कार्यकर्ताहरुलाई गोली हानी सामूहिक हत्या गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन ।

स्मरणीय छ, दाङ लमहीको घटनामा घटनास्थलमै ५ जना र उपाचारको क्रममा २ गरि ७ जना माओवादी कार्यकर्तालाई गोली हानी मारिएको थियो ।