मनाङबाट माओवादीका देव गुरुङ विजयी

नेकपा माओवादीका तर्पुबाट मनाङबाट उम्मेदवार बनेका देव गुरुङ १६५२ मतका साथ विजय बनेका छन् । यस विजयकासाथ उनी नेकपा माओवादीका प्रथम विजयी बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पाल्टेन गुरुङले १२०९ मत प्राप्त गरे । यसअघि पाल्टेन गुरुङ त्यहाँ निर्विरोध निर्वाचित भएका थिए।