Welcome, Guest Log In Sign Up  

Bishnu Bhattrai

rockybhatt

Address:
chandigarh
About Me:
I am rocky bhatt from chandigarh. i born in nepal , but i live in india......i like.....

थोरै थोरै भएपनि, तिमी त पिएर भुलौला
म के गरूँ, तिमी बेहोसीमा जिएर भुलौला

ह्जारौ हजार बिकल्प छन् तिम्रा अघि त
कि च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला

ओठ हाँसे त के भो, मन त रोएकै छ साथी
बरु तस्विर मिलनको तिमी, लिएर भुलौला

हाँस्ने बाँच्ने बाचाहरू, खै पर पर उडिगए
सक्छौ तिमी त बाचा अन्तै, दिएर भुलौला

परिस्थितिका प्रहार गाह्रो छ खेप्न हेर मलाई
म तड्पिदै आधारातमा रुँदै, ब्युतिएर भुलौला


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com