Welcome, Guest Log In Sign Up  

राजपा पनि चुनावको बाटोमा

dineshby dinesh
Fri Feb 29, 2008 1:01 pm NST

जवरजस्ती चुनाव लाद्न खोजेको आरोप लगाएर चुनाव बहिस्कार गर्ने घोषणा गरेको राष्ट्रिय जनशक्ति पार्टि पनि चुनावमा भाग लिने भएको छ । आधाभन्दा बढि जनसंख्या सहभागी नभइ चुनाव गराउन खोजे मुलुकमा विखण्डनको बिउ रोपिने र देशमा गृहयुद्ध निम्तिने बताउँदै आएको जनशक्ति पार्टीले नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच हिजो भएको सम्झौता पछि सो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष सुर्यबहादुर थापाले एक प्रेस विज्ञप्ति जारी गरी हिजोको वार्ता सकारात्मक भएको कारण आफ्नो पार्टी चुनावमा भाग लिन लागेको स्पष्ट पारेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com