Welcome, Guest Log In Sign Up  

अनु बनीन मीस टिन पोखरा

safalataby safalata
Mon Feb 25, 2008 2:32 am NST

बाह्र प्रतिस्पर्धीलाई उछिन्दै शनिवार पोखरामा सम्पन्न महिला सौन्दर्य प्रतियोगीतामा अनु ढकालले यस वर्षको मीस टिन पोखराको उपाधि हात पारिन् । उनले यस प्रतियोगीता जितेर उक्त उपाधि मात्र होइन आफ्नो लक्ष्य अनुसारको शिक्षा हासिल गर्ने मौका समेत हात पारेकी छिन् ।

एयर होस्टेस बन्ने सपना बुनेकी अनुले मीस टिन पोखरा उपाधि जितेपछि योस्र एजुकेशन एकेदमिबाट एक वर्ष निःशुल्क एयर होस्टेसको अध्ययन अवसर पाएकी छिन् । यस अतिरिक्त उनले पुरस्कार स्वरुप नगद १० हजार समेत पाएकी छिन् ।

द राइट आर्म इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालित उक्त प्रतियोगीताका अन्य विजयीहरु यसप्रकार रहेका छन् -
फष्ट रनर अप- शर्मिला गुरुङ
सेकेण्ड रनर अप - सविता गुरुङ
बेष्ट पर्फेन्स - रिता गुरुङ
मिस क्वाट वाक - अनिता पुन
मिस चार्मिङ - शर्मिला थापा
मिस बेष्ट स्माइलिङ - उपमा प्रधान
मिस पर्सनालिटी - लक्ष्मी गुरुङ
दर्शकको रोजाइ - भारती गुरुङ
बेष्ट युनिक अवार्ड - रेखा पुरी


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com