Welcome, Guest Log In Sign Up  

पहिलो पटक समलिङ्गी उम्मेदवारी

dineshby dinesh
Wed Feb 27, 2008 11:40 am NST

नेपालको इतिहासमा पहिलो पटक निर्वाचनका लागि समलिङ्गी उम्मेदवारी दर्ता भएको छ । आसन्न संविधानसभा निर्वाचनका लागि सुनिल बाबु पन्त सहित पाँच समलिङ्गीहरुले उम्मेदवारी दिएका छन् ।

समाजमा भएका लैंगिक भेदभावका विरुद्ध यो नयाँ आवाज भएको र यही भेदभावको अन्त्य र समान हकका लागि यो उम्मेदवारी सांकेतिक उद्घोष भएको कुरा सुनिलबाबु पन्तले जनाएका छन् । पन्त समलिङ्गी हकहितका समर्पित संस्था ब्लु डायमण्ड सोसाइटीका संस्थापक हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com