Welcome, Guest Log In Sign Up  

नेपाली कांग्रेसका उम्मेदवारहरु

dineshby dinesh
Tue Feb 26, 2008 10:30 am NST

आगामी संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मुलुकका ६८ जिल्लाका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको छ । जस अनुसार काठमाडौं जिल्लाको लागि १० निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु प्रकाशमान सिंह, दीपकप्रकाश कुइँकेल, चक्रबहादुर ठकुरी, सुप्रभा घिमिरे, नरहरि आचार्य, भीमसेनदास प्रधान, श्रीमती प्रमिला सिंह, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी रहेका छन् ।

नेपाली कांग्रेसका अन्य प्रमुख उम्मेदवारहरु निम्नानुसार रहेका छन् ।

सुजाता कोइराला सुनसरी ५
रामशरण महत नुवाकोट २
विमलेन्द्र निधि धनुषा ३
डा रामवरण यादव धनुषा ५
केबी गुरु इलाम २
रामचन्द्र पौडेल तनहुँ २
खुमबहादुर खड्का दाङ १
अमोद उपाध्याय मोरङ १
महेश आचार्य मोरङ ६
अशोक कोइराला मोरङ ८
गोपालमान श्रेष्ठ स्यांग्जा २


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com