Welcome, Guest Log In Sign Up  

अब कुमाल भाषा पनि रेडियोमा

rajuby raju
Thu Feb 21, 2008 2:49 pm NST

धादिङको समुदायिक एफएम रेडियो रेडियो लोकतन्त्र ८९ थोप्लो ४ मेगाहर्जले कुमाल भाषाको समाचार प्रसारण सुरु गरेको छ । हरेक दिन साँझ ६ बजे रेडियो लोकतन्त्रले कुमाल भाषाका समाचार प्रसारण गर्ने गर्दछ ।

अल्पसंख्यक जातिकारुपमा रहेका कुमालहरुको सल्यान टार मुरलीभन्ज्याङ साङ्कोष लगायतका गाबिसमा बाक्लो बस्ती रहेको छ । जातिय उत्थानकालागि कुमाल भाषामा समाचार प्रसारण रेडियो लोकतन्त्रले जनाएको छ । कुमाल भाषामा समाचार प्रसारण गर्ने यो नै पहिलो रेडियो भएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com