Welcome, Guest Log In Sign Up  

एभरेष्ट बेस क्याम्पमा हेलिकोप्टर दुर्घटना

rajuby raju
Wed Feb 20, 2008 3:32 pm NST

एभरेष्ट बेस क्याम्पको कालापत्थर क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । उद्धारका लागि गएको सेनाको हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । उद्धार टोली सकुशल छन् ।

दुर्घटनाबारे थप विवरण आइसकेको छैन । चालक दलका महासेनानी सुधीर श्रेष्ठ र सेनानी भुवन प्रधान सम्पर्कमा आएको सैनिक उच्च स्रोतले बताएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले यसबारे बिस्तृत जानकारी आइनसकेको बताएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com