Welcome, Guest Log In Sign Up  

राष्ट्रपतिसमक्ष निर्माण व्यवसायीहरुको माग

rnby rn
Mon Feb 16, 2009 1:56 pm NST

निर्माण व्यवसायीहरुले राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष व्यवसायिक हितका लागि छुट्टै नीति ल्याउन पहल गर्न माग गरेका छन् । राष्टपति निवासमा आज विहान भएको भेटमा व्यवसायीले नेपालमा विदेशी कम्पनीले काम गर्नसक्ने भए पनि नेपाली व्यवसायीले अन्यत्र गएर काम गर्नसक्ने अवस्था नरहेको भन्दै यस्तो प्रावधान अन्त्य गर्ने नीत ल्याउन माग गरेका हुन् । भेटमा राष्टपति डाक्टर रामवरण यादवले अहिलेको युग प्रविधिको युग भएकाले अन्तर्राष्ट्रियस्तरमा जानसक्ने वातावरण बनाउन र विश्वास सिर्जना गर्न सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयॊ । राष्ट्रपति यादवले ध्यानाकर्षण पत्र बुझ्दै आफूले औपचारिक रुपमा प्रधानमन्त्रीलाई पत्र लेखेर ध्यानाकर्षण गराउने आश्वासन दिनुभएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com