Welcome, Guest Log In Sign Up  

कालिकोटमा ट्रक दुर्घटना : दुईको मृत्यु

rajuby raju
Wed Feb 20, 2008 3:11 pm NST

गएराती कालिकोटकॊ पाखामा भएको मिनी ट्रक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सुर्खेत लाटीकोईलीकी ५५ बर्षिय धनादेबी बिकको मृत्यु भएको छ भने अर्का मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा छ जना यात्रु घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भई रहेको छ । सामान र यात्रु लिएर सुर्खेतबाट कालिकोट जुदै गरेको ना ३ ख ४४५० नम्बरको मिनी ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएकॊ प्रहरीले जनाएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com