Welcome, Guest Log In Sign Up  

थिमि नगरलाई बालश्रममुक्त क्षेत्र बनाउने

rnby rn
Sun Feb 15, 2009 3:55 pm NST

भक्तपुरको थिमी नगरपालिका र सिबिसले थिमि नगरलाई बालश्रममुक्त क्षेत्र बनाउने अभियान थालेका छन् । अभियानअन्तर्गत थिमी नगरपालिका र सिबिसले आज नागरिक समाज स्थानीय राजनितिक दल र साचारकर्मीको उपस्थितिमा बालश्रममुक्त क्षेत्र घोषणा गर्न १० बँुदे कायक्रम अघिसारेका छन् । कार्यक्रममा थिमी नगरपालिकाका कार्यकारी अधिकूत रामप्रसाद पाठकले बालश्रमशोषणबाट मुक्त पार्न सबैको समान भूमिका आवश्यक भएको बताउनुभयो । कार्यक्रमका सहभागीले घरेलू बालश्रम शोषणविरुद्द जनचेतना शिक्षा प्रभाकारी रुपमा लागू गर्न नीतिगत परिवर्तन आवश्यक भएको बताएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com