Welcome, Guest Log In Sign Up  

महाधिवेशन प्रतिनिधि हीरेन्द्र कुँवरको दुर्घटनामा मृत्यु

rnby rn
Sun Feb 15, 2009 3:55 pm NST

एमालेको आठौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट बुटवल आउँदै गरेको जिप डडेलधुरामा दुर्घटना हँुदा महाधिवेशन प्रतिनिधि हीरेन्द्र कुँवरको मृत्यु भएको छ । बा। १ च १९५ नम्बरको जिप डडेल्धुराको गणेशपुर रुडुवा गाउँ विकास समितिमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते सबैको डडेलधुराकै टिम अस्पतालमा उपचार भइरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com