Welcome, Guest Log In Sign Up  

सुरक्षामा सेना

rajuby raju
Wed Feb 20, 2008 3:07 pm NST

शसस्त्र प्रहरीले सुरक्षा दिदै आएको सुर्खेत र जुम्ला बिमानस्थलमा हिजोदेखि नेपाली सेना खटिएको छ । शसस्त्र प्रहरीबललाई संविधानसभाको चुनावमा खटाईएपछि नेपाली सेना विमानस्थलको सुरक्षामा खटाईएको हो ।

सुर्खेत विमानस्थलमा नेपाली सेनाको ४५ जनाको टोली र जुम्ला बिमानस्थलमा ५५ जनाको टोली खटिएको छ । कुमको चौरजहारी र सल्ले बिमानस्थलमा भने संकटकाल देखि नै नेपाली सेनाले सुरक्षा दिंदै आएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com