Welcome, Guest Log In Sign Up  

राजपाले चुनाव बहिस्कार गर्ने

rajuby raju
Tue Feb 19, 2008 3:24 pm NST

राष्ट्रिय जनशक्ति पार्टीले संविधानसभाको चुनाव बहिस्कार गर्ने भएको छ । राजपा अध्यक्ष सूर्यबहादुर थापाले आज विज्ञप्ति निकाली सरकारले जवरजस्ती चुनाव लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले मधेशी जनजाती र आदिवासीलाई समेटेर चुनावमा जानु पर्नेमा सरकार त्यतातिर नगएको आरोप लगाउनुभएको छ । विज्ञप्तिमा थापाले आधाभन्दा बढि जनसंख्या सहभागी नभइ चुनाव गराउन खोजे त्यसले मुलुकमा विखण्डनको बिउ रोपिने र देशमा गृहयुद्ध निम्तिने चेतावनी दिनुभएको छ ।

यसैवीच राष्ट्रिय प्रजातन्त्र पार्टीले भने संविधानसभाको चुनावका लागि तयारी गरेको बताएको छ । चुनाव प्रचार-प्रसारलाई तीव्र बनाउने निर्णय गरेको पनि राप्रपाले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com