Welcome, Guest Log In Sign Up  

सडकमा जनता

rajuby raju
Tue Feb 19, 2008 3:15 pm NST

पेट्रोलियम पदार्थलगायत अत्यावश्यक उपभोग्य वस्तुको अभाव भएपछि जनता सडकमा ओर्लिएका छन् । उपभोग्य वस्तुको अभावका कारण जनजीवन कष्टकर बन्दा पनि सरकार गम्भीर नबनेको भन्दै आज विहानैबाट कलंकीबासीले सडकमा आक्रोश पोखेका छन् । उनीहरुले त्यस क्षेत्रमा यातायात अवरुद्ध बनाएका छन् ।

जबरजस्ती गाडी चलाउन खोजेको भन्दै उनीहरुले बा‌ ५ च ८७२३ नम्बरको निजी गाडी र बा १ ज ९६७१ नम्बरको माइक्रो बसमा तोडफोड गरेका छन् । स्थिति सहज बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आक्रोशित प्रहरीले दूधका ट्यांकर तथा ढुवानीका अन्य साधनलाई स्कटिङ गरेर काठमाडौं भित्र्याउने प्रयास गरिरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com