Welcome, Guest Log In Sign Up  

मारियो फेरि अर्को चितुवा

rnby rn
Sat Feb 13, 2010 1:12 pm NST

काठमाडौंको जोरपाटी गाविसमा आज विहान प्रहरीले गोली हानी चितुवा मारेको छ । गोर्कणको जंगलवाट आएको अनुमान गरिएको चितुवा विहान ९ बजे पहिलो पटक देखापरेको थियेा । सो चितुवालाइ स्थानिय बासिन्दाले लाठि र हतियार सहित खेद्न थालेपछि ज्यान जोगाएर भाग्ने क्रममा बनाउँदै गरेको घरमा प्रवेश गरी एकजनालाइ झम्टेको थियो । चितुवाको आक्रमणवाट घाइटेलाई जोरपाटीको शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

मानिसको लाठी र हतियार प्रहारवाट बच्न भर् याङ्गमा लुकेको पोठी चितुवालाई प्रहरीले विहान साढे ११ बजे गोली हानेर मारेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com