Welcome, Guest Log In Sign Up  

डा. किड्नीको भ्यालेन्टाइन कथा

subhashby subhash
Fri Feb 15, 2008 11:31 am NST

मृगौलाको अवैध व्यापार आरोपमा हालै पक्राउमा परेका डा. किड्नी उर्फ अमित कुमारका अवैध भ्यालेन्टाइन सम्वन्धहरु रहेको कुरा नेपाल प्रहरीले सार्वजनिक गरेको छ । डा‌‌. अमितको आफ्ना पत्नी बाहेक अन्य भ्यालेन्टाइनहरुसँग पनि सम्वन्ध रहेको बताइएको छ ।

प्राप्त विवरण अनुसार डा. अमितलाई भ्यालेन्टाइनहरुले मोबाइल एसएमएस पठाउने गरिएको बुझिएको छ । "'जान … आफ्नो ख्याल राख्नू म तिमीसँगै छु, म तिमीलाई माया गर्छु" - "ए" अक्षरबाट नाम सुरु भएको एक महिलाले उनलाई पठाएको एक एसएमएसको व्यहोरा हो यो । उक्त मेसेज उनलाई क्यानाडाको नम्बरबाट पठाएको थियो । अर्को एसएमएसमा पनि उनलाई नडराउन आग्रह गरी भनिएको छ ="रिस्क लिनमा नडराउनू, किनकी तिमी सागरमा डुबेर त्यहाँको मोती ल्याउनु छ" - यो मेसेज पनि उनलाई क्यानाडाबाटै पठाएको हो ।

हुन त उनकी पत्नी पनि क्यानाडामैं छिन् तर यी दुबै एसएमएस उनका पत्नीले पठाएको नभइ अन्य महिलाहरुले पठाएको प्रहरीको दावी छ ।


Post a reply

Related Stories
मृगौला व्यापारी डा. अमित प्रहरी फन्दामा
नेपालमा मुद्दा नचलाई डा. अमितलाई भारत पठाइयो

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com