Welcome, Guest Log In Sign Up  

छानविन समितिको बैठक आज पनि बस्न सकेन

rajuby raju
Wed Feb 13, 2008 3:26 pm NST

दार्चुला घटना र वाईसीएल कार्यालयमा प्रहरीले छापा मारेको विषयमा छानबिन गर्न गठित सातदलीय छानविन समितिको बैठक आज पनि बस्न सकेन । माओवादी कार्यालय बुद्धनगरमा आज विहान बस्ने भनिएको बैठकमा कांग्रेस जनमोर्चा र सद्भावनाका प्रतिनिधि अनुपस्थित भएपछि आपसी सहमतिमा अर्को बैठक बस्ने बताइएको छ ।

यसअघि हिजो बिहान बस्ने भनिएको बैठक पनि नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधि अनुपस्थित भएपछि आज विहान बस्ने गरी स्थगित भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com