Welcome, Guest Log In Sign Up  

बन्द भयो एचबीसी ९४ एफएम

subhashby subhash
Wed Feb 13, 2008 1:46 pm NST

हिमालयन बोर्डकास्टिङ कर्पोरेशनद्धारा संचालित एचबीसी ९४ एफएम रेडियोको प्रसारण आज बुद्धबारदेखि बन्द भएको छ । आर्थिक कारणले उक्त रेडियो बन्द गर्नु परेको बताइएको छ ।

एफएम‌ घाटामा संचालन भइरहेको कारणले अनुमतिपत्र नविकरण गर्न पत्र आएपनि नविकरण गर्न मनासिब नभएको भनी आजदेखि रेडियोको स्टेशनमा ताला लगाइएको छ भने रेडियोका कर्मचारीहरुलाई तीन महिनाको तलब दिइ स्वतः अवकास दिने जनाएको छ । पछि पुनः रेडियो संचालन भएमा हाल कार्यरत कर्मचारीहरुलाई प्राथमिकता दिने भनी रेडियोका प्रबन्ध निर्देशक गजेन्द्र कुमार लामाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएको छ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com