Welcome, Guest Log In Sign Up  

काठमाडौंको सुन्धारामा बम बिस्फोट

rnby rn
Thu Jan 1, 2009 2:49 pm NST

काठमाडौंको सुन्धारास्थित हुलाक सेवा विभागको मूलढोका अगाडि बम विस्फोट भएको छ । बिस्फोटमा एकजाना घाइटे भएको छ । सधै व्यस्त र भीडभाड हुने सुन्धारामा भएको विस्फोटमा भारत बिहार घर भएका फुटपाथ व्यापारी १६ वर्षीय बिमल कुमार गुप्ता घाइते भएका हुन् । घाइते गुप्ताको बायाँ खुट्टाको कुरकुच्चोमा चोट लागेको छ । घाइतेको बीर अस्पतालमा उपचार भइरहेको छ । घटनामा रणबीर सेनाको पर्चा भेट्टिएको प्रहरीले दावी गरेको छ । काठमाडौंमा एक सातामा गत शनिबार र आज गरी दुइवटा विष्फोट भएको छ । यसमा प्रहरीले कुनै प्रतिकि्रया जनाएको छैन ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com