Welcome, Guest Log In Sign Up  

शेर्पा स्वायत्त प्रदेश घोषणाको लागी तैयारी लगभग अन्तिम चरणमा

पुर्वि नेपालको हिमाली जिल्लाहरुलाई समेटेर शेर्पा जातीहरुको बाहुल्य रहेको सोलुखुम्बु जिल्लाको सल्लेरी सदरमुकाममा यही मिति डिसेम्बर १४ तारिकका दिन एकिक्रित ने. क. पा. माओबादीको अध्यक्ष कमरेड प्रचण्डद्वारा शेर्पा स्वायत्त प्रदेशको घोषण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम लाई सफल पार्न बिभिन्न जिल्लाहरुबाट शेर्पा प्रतिनिधिहरु सोलु सल्लेरी आउने क्रम जारी छ।

यसै गरि काठमाण्डौबाट नेपाल शेर्पा संघको अध्यक्ष पेमा छिरि शेर्पा, सभासद श्रीमती आङ् दावा शेर्पा लगायत शेर्पा राष्ट्रिय मुक्ति मोर्चाको प्रतिनिधिहरु शेर्पा पत्रकारहरुको एक टोली सोलु सल्लेरी पुगि सकेको छ भने कार्यक्रम स्थलको निरिक्षण समेत भै सकेको छ।

- छिरिङ तेन्जिङ शेर्पा


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com