Welcome, Guest Log In Sign Up  

आकाशा बनीन मीस नेवाः २००८

safalataby safalata
Wed Dec 31, 2008 10:33 am NST

आकाशा वज्राचार्य यस पटकको मीस नेवाः बन्न सफल भएकी छिन् । मंगलवार साँझ प्रज्ञाभवनको हलमा आयोजित मीस नेवाः प्रतियोगीतामा अन्य ३३ प्रतिष्पर्धीहरुलाई उछिन्नेर उनले यो उपाधि जितेकी हुन् । प्रतियोगीतमा श्रीजना महर्जन फस्ट रनर अप तथा श्रीजा श्रेष्ठ सेकेन्ड रनर अप बने ।

त्यसै गरी अन्य उपाधि जित्नेहरु निन्न अनुसारका छन् ।
युएफओ मीस ट्यालेन्ट - सानुमैयाँ महर्जन
मीस बेस्ट ड्रेस - रोजिता शाक्य
मीस बेस्ट फ्रेण्डशीप - मनिशा श्रेष्ठ
मीस बेस्ट हेयर - निलिमा रंजित
मीस बेस्ट स्कीन - कृपा महर्जन
मीस फोटोजेनिक - सुशीला श्रेष्ठ
मीस बेस्ट नेपालभाषा - कृपा महर्जन
मीस डिसीप्लीन - कृपा श्रेष्ठ
मीस बेस्ट स्माइल - शर्मीला महर्जन
मीस पर्सनालिटी - प्रेस्का उदास
मीस चार्मिंग - मनिषा महर्जन

आयोजक संस्था नेप्लीज फेशन होमले वर्षेनि मीस नेवाः कार्यक्रम गर्दै आएको छ । यस पटकको यो कार्यक्रम चौंथो हो ।

मीस नेवाः २००८ का प्रतिष्पर्धीहरु


Comments

prosiby prosi
Wed Nov 4, 2009 2:13 am NST
she is hot! :D



Post a reply

Related Stories
मीस नेवाः पुष १५ मा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com