Welcome, Guest Log In Sign Up  

जनकपुर विकासका लागि भारतको सहयोग

rajuby raju
Tue Feb 12, 2008 1:24 pm NST

भारत सरकारले जनकपुरको विकासका लागि ६ करोड आर्थिक सहयोग गर्ने भएको छ । सहयोग रकम प्रसिद्ध जानकी मन्दिरमा संग्रहालय र जनकपुर नगरको सडक निर्माणमा खर्च गरिने भएको छ । भारतिय दुतावासका काउन्सलर त्रिभुवन अशोकले भारत सरकारको सहयोगमा निर्माणाधिन जानकी मन्दिरमा संग्रालयकॊ शुभारम्भ गर्दै सहयोग गरिन लागेको जानकारी दिनुभएको हॊ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com