Welcome, Guest Log In Sign Up  

३६ जना छानिए मिस नेवाः २००९ को लागि

rajuby raju
Sun Nov 22, 2009 1:03 pm NST

मिस नेवाः २००९ प्रतियोगिताको लागि शनिवार छनौट कार्यक्रम सम्पन्न भएको छ । नेप्लीज फेसन होमले विगत ५ बर्षदेखि आयोजना गर्दै आइरहेको मिस नेवाःमा यस वर्ष ५१ जना प्रतियोगीहरुले भाग लिएका छन् । जसमध्ये भाइराजा तुलाधर कार्टुनिस्ट रविन साय्मि, के एम रिाजतकार सचिन श्रेष्ठ, प्रेमहिरा तुलाधर र डा. शिक्षिता श्रेष्ठको निर्णायक मण्डलले ३६ जना छनौट गरेका छन् । नेवार सुमदायको भाषा कला संस्कृतिको संरक्षण संवद्र्धन गर्न र यसको प्रचार प्रसार गर्न मिस नेवाःको आयोजना गर्दैआइरहेको हो ।

कार्यक्रममा मंसीर १० गते बाट मल्ल होटलमा सुरु हुने प्रशिक्षणमा रोजिन शाक्य कोरियोग्राफर राजु नापित भाषा प्रशिक्षक रोहिया महर्जन नृत्य कोरियोग्रँफरका रुपमा रहने जानकारी पनि गराइएको छ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
भक्तपुरमा यौन पर्यटनको तयारी
बदलिदो होली

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com