Welcome, Guest Log In Sign Up  

आआफ्नै बसन्त श्रवण

subhashby subhash
Tue Feb 12, 2008 6:57 am NST

यस पटक पहिलो पटक राष्ट प्रमखका रुपमा प्रम गिरिजाप्रसाद कोइरालाले हनुमानढोका राजदरवारमा बसन्त श्रवण गरेका छन् । उता निलम्वित राजा ज्ञानेन्द्रले भने नारायणहिटी राजदरवारमा बसन्त श्रवण गरेको दरवार सम्वद्ध स्रोतले जनाएको छ ।

बसन्त श्रवणका लागि बडा गुरुज्यू शेखर पण्डित हनुमानढोका दरवार उपस्थित नभइ नारयणहिटी राजदरवार पुगेका थिए । बडा गुरुज्यू उपस्थित नभएपछि हनुमानढोकामा अर्का पुरोहित दीनानाथ भट्टराईबाट आवश्यक पूजा पाठ गराइएको थियो । हनुमानढोकामा बसन्त श्रवणका लागि उपस्थिन नभएकै कारण बडा गुरुज्यू शेखर पण्डितलाई बर्खास्त गरिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com