Welcome, Guest Log In Sign Up  

मीस नेवाः पुष १५ मा

safalataby safalata
Sat Dec 20, 2008 9:15 am NST

यस वर्षको मीस नेवाः प्रतियोगीता यही पुष १५ गते मंगलवार हुने भएको छ । यस वर्षको मीस नेवाः प्रतियोगीता पूर्णतया सांस्कृतिक हुने बताइएको छ । यसका लागि आवश्यक तयारी पूरा भएको जानकारी आयोजक संस्था नेप्लीज फेशन होमले दिएको छ ।

तीन वर्ष अघि सुरु भएको मीस नेवाः प्रतियोगीता नेवार समुदायभित्रको महिला प्रतिभाको खोजीको रुपमा प्रख्यात रहेको छ । यसका आयोजक नेप्लीज फेसन होमले मीस लिटिल नेवाः किड् क्विन मीस टिन शेर्पा लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

मीस नेवाः २००८ का प्रतिष्पर्धीहरु


Post a reply

Related Stories
आकाशा बनीन मीस नेवाः २००८

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com