Welcome, Guest Log In Sign Up  

तनहुँमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु

rnby rn
Wed Oct 21, 2009 3:06 pm NST

तनहुँको फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा फिरफिरे वडा नम्बर-१ का ५५ वर्षीय लोकबहादुर गुरुङ १७ वर्षीया राधा गुरुङ १२ वर्षीय रवीन गुरुङ १३ वर्षीया पूर्णिमा गुरुङ र ३० वर्षीय शान्ता गुरुङको मृत्यु भएको हो । दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् । जसपुरवाट दुलेगौंडा आउँदै गरेको ग। १ च २५५८ नम्बरको जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com