Welcome, Guest Log In Sign Up  

नेपाल संवत नयाँ वर्ष मनाउनमा उत्साह

gyanby gyan
Fri Nov 7, 2008 8:03 am NST

नेपाल संवत् अब राष्ट्रिय संवत् बनेपछि नेपाल संवत् नयाँ वर्ष मनाउने कार्यक्रमहरुमा थप उत्साह देखिएको छ । यही उत्साह आज बिहान देख्न पाइयो ।

काठमाडौं बाहिर नयाँ वर्ष मनाउने क्रममा आज बिहान काठमाडौंबाट बुटवल पाल्पामा मोटरसाइकल र्‍याली सुभारम्भ गरिएको थियो । आज शुक्रबार बिहान चःमति स्थित शोभाभगवति मन्दिरबाट प्रस्थान गरेको र्‍याली तीन दिनको हुने कुरा आयोजकले संचार नेपाललाई बताएको छ । यसपटकको उक्त मोटरसाइकल र्‍याली चःमति नेवाः खलःको आयोजनमा भइरहेको छ ।


Post a reply

Related Stories
नेपाल संवत् अब राष्ट्रिय संवत्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com