Welcome, Guest Log In Sign Up  

विद्यालय ठप्प

rajuby raju
Thu Feb 7, 2008 2:32 pm NST

शैक्षिक गणतान्त्रिक मंचले आव्हान गरेको तीनदिने हडतालको दोश्रो दिन आजपनि देशभरका विद्यालयमा पठन पाठन ठप्प छ । सरकार र शैक्षिक गणतान्त्रिक मंचबीच भएका सहमति पालना नभएको भन्दै मंचले बन्दकॊ आव्हान गरेको हो ।

निजी विद्यालयका शिक्षकलाई सरकारी तलव सुविधा दिनुपर्ने लगायतका माग राख्दै मंचले बन्द आहवान गरेको हो । मंचल माग पुरा नभए अनिश्चित कालका लागि विद्यालय वन्द गर्ने चेतावनी दिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com