Welcome, Guest Log In Sign Up  

जम्दैछ सिंगापुरमा आनन्द कार्कीको गायन

safalataby safalata
Sat Aug 2, 2008 5:16 am NST

नेपालका ख्यातिप्राप्त गायक आनन्द कार्की सिंगापुरतिर हानिएका छन् । उनको गायनले हर साँझ सिंगापुरको कान्तिपुर तन्दुरी रेष्टुराँ रंगीन बन्ने गरेको छ ।

गत जुलाइ २५ तारिखदेखि हरेक साँझ सिंगापुरको लिटिल इन्डिया अवस्थित मुस्तफा सपिंग कम्प्लेक्सनजिक रहेको कान्तिपुर रेष्टुरेन्टमा हरेक साँझ ७:३० देखि मध्यरात सम्म नेपाली र हिन्दी गजल कार्यक्रम संचालन सुरु गरेको बताइएको छ । गायक आनन्द कार्कीलाई गायिका आरती अधिकारी र वादकहरु भीम अधिकारी र जय श्रीवास्तवले साथ दिदै आएको जानकारी स्रोतले संचार नेपाललाई दिएको छ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com