Welcome, Guest Log In Sign Up  

बलात्कार पछि हत्या

rnby rn
Sun Jul 20, 2008 2:25 pm NST

ओखलढुंगा घर भई सानो गौचरणमा बस्ने २५ वर्षीया कोपिला दाहालाको गएराति बलात्कारपछि हत्या गरिएको छ । शिवबहादुर अछामी लगायत तीन जनाले दाहालको बलात्कार गरि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शिववहादुर अछामीलाइ पक्राउ गरिसकेको छ भने अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । कामको बहानमा कोपीलालाई कोठामा बोलाएर बलात्कारपछि हम्मरले टाउकोमा हानेर हत्या गरेको अभियुक्त अछामीले स्वीकार गरेकेा छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com