Welcome, Guest Log In Sign Up  

पुर्व युवराज्ञी हिमानी शाह सिंगापुरमा

rnby rn
Thu Jul 17, 2008 4:05 pm NST

पूर्वयुवराज्ञी हिमानी शाह आज सिंगापुर जानुभएको छ । सिल्क एयरको १ बजेको उडानमा हिमानी शाह तीन छोरा-छोरीसहित सिंगापुर जानुभएको हो । बालबच्चाको अध्ययनका लागि उहाँ सिंगापुर गएको बताइएको छ । यसैगरी पूर्वयुवराज पारस शाह पनि छोरा-छोरीकै पढाईका लागी केही दिन पहिले सिंगापुर जानुभएको थियो ।


Post a reply

Related Stories
पारस सिंगापुरमा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com