Welcome, Guest Log In Sign Up  

ईसीआर एफएमका कर्मचारीले ब्यवस्थापन हटाउने

rnby rn
Tue Jul 15, 2008 5:21 pm NST

ईसीआर एफएम १०४.२ मेगाहर्जमा कार्यरत कर्मचारीले एफएमको व्यवस्थापनलाई हटाएर आफूहरुले एफ एम साचालन गर्ने जनाएका छन् । गणतान्त्रिक रेडीयोकर्मी माच ईसीआर एफएम ईकाइले आज पत्रकार सम्मेलन गरी एक साताभित्र व्यवस्थापनको सबै जिम्मेवारी लिने जानकारी गराएको हो ।

विगतमा व्यवस्थापन र कर्मचारीबीच भएका सम्झौता कार्यान्वयन नभएको कर्मचारीको आरोप छ । ईसीआर एफएमका कर्मचारी विभिन्न माग राखी विगत १४ महिनादेखि आन्दोलनरत छन् ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com