Welcome, Guest Log In Sign Up  

साउन ४ गते राष्ट्रपतिको चयन

rnby rn
Tue Jul 15, 2008 1:17 pm NST

आउँदो साउन ४ गते राष्ट्रपतिको चयन गर्ने निर्णय गरेको छ । आज बसेको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते मिति तोकेको हो । आज बसेको समितिको बैठकले साउन ४ गतेसम्म दलहरुले राष्ट्रपतिको टुंगो सहमतिबाटै नलगाए मतदानप्रकि्रया बाटै राष्ट्रपति चयन गर्ने निणर्य पनि गरेको छ । संविधानसभाको बैठक सुचारु भएपछि दलहरुबीच सरकार गठन र राष्ट्रपति चयनका विषयमा छलफल चलीरहेपनि सहमति भने भएको छैन ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com