Welcome, Guest Log In Sign Up  

अझै कायमै छ पाल्पामा तनाव

rnby rn
Tue Jul 15, 2008 1:16 pm NST

यातायात भाडामा सहुलियत नदिएको भनि आन्दोलनमा उत्रिएका पाल्पाका विद्यार्थी र व्यवसायीबीचको तनाव आज सम्म पनि कायमै छ । दुवै पक्षले गरेको अनिश्चितकालीन बन्दले आज पनि जिल्लामा निजी तथा भाडाका गाडी चल्न सकेको छैन । लगातारको बन्दले सुदुरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ । बन्द आव्हाकनकर्ताले बजार र यातायात बन्द गरेपनि विद्यालय र आकस्मिक सेवाका गाडीलाइ भने रोक लगाएको छैन । बन्दले तानसेन तनावग्रस्त बनिरहेको छ । तानसेनमा आइतबार देखी विद्यार्थी र यातायात व्यवसायीबीच झडप हुंदै आएको छ । हिजो भएको झडपमा विद्यार्थी प्राध्यापक र केही यातायात व्यवसायी घाइते भएका छन् । विद्यार्थीले ४५ प्रतिशत भाडा सहुलियत दिन र घाइते विद्यार्थीको उपचार हुनुपर्ने अडान राखेका छन् । सिण्डिकेट प्रणालीको विरोधमा उत्रेका सुदुर पश्चिमका यातायात व्यवसायीले पनि आज गाडी बन्द गरेका छन् ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com