Welcome, Guest Log In Sign Up  

पारस सिंगापुरमा

rnby rn
Tue Jul 1, 2008 5:21 pm NST

पूर्व युवराज पारस शाह आज सिंगापुरतिर गएका छन् । उनका साथ बहिनी प्रेक्षा शाह र ज्वाईं राजबहादुर सिंह पनि सिंगापुर गएका छन् ।

अपरान्ह १ बजे १० मिनेट जाँदा दुई निजी सुरक्षा गार्डसहित पारस सिंगापुरतर्फ गएका हुन् । पारस शाह पर्यटन भिषामा सामान्य नागरिक सरह सिंगापुर गएका हुन् ।


Post a reply

Related Stories
पुर्व युवराज्ञी हिमानी शाह सिंगापुरमा

Recent News
शवको उत्खननको आज दोश्रो दिन पनि केहि भेटिएन
लुटपाट आरोपमा दुई माओवादी लडाकु पक्राउ/योजनाकार कमाण्डर
चेक बाउन्स समस्या झन् जटिल
टेलिकम प्रयोगकर्ता एक करोड नजिक
कलेज गएका विद्यार्थी नौ दिनदेखि बेपत्ता

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com