Welcome, Guest Log In Sign Up  

बस दुर्घटना

rajuby raju
Wed Feb 6, 2008 2:51 pm NST

धादिङबेंसीबाट काठमाडौंतर्फ आउँदै गरेको बस विपरित दिशाबाट आउँदै ट्रकसँग ठोक्किँदा तीन जना घाइते भएका छन् । ना. २ ख १७४१ नं. बसमा ना.२ ख ३४८८ नं को ट्रक गजुरी नजिकै आइपुग्दा ठोक्किएको थियो । बसका तीन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


Post a reply

Recent News
प्रधानमन्त्री निर्वाचनका अन्य विकल्पमा जानु जरूरी
अचम्मको बाछो जन्मियो
नेपाल टेलिकमको चरम लापरबाहि
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com