Welcome, Guest Log In Sign Up  

एसएलसी नतिजा सार्वजनिक

safalataby safalata
Sun Jun 22, 2008 11:41 pm NST

वि‌सं २०६४ सालमा लिइएको प्रवेशिका परिक्षा एसएलसी को नतिजा आज साँझ सार्व‌जनिक भएको छ । नतिजा अनुसार नियमिततर्फ कुल परिक्षार्थीको ६३.७३ प्रतिशत उतिर्ण भएका छन् ।

त्यस्तै एक्जेम्टेडतर्फ कुल ५९ हजार ९ सय ६३ परिक्षार्थी सहभागी रहेकोमा १९ हजार ५ सय ६८ परिक्षार्थी उतिर्ण भएका छन् ।


Post a reply

Related Stories
ओझेलमा परिन सिल्भीया
नेपाली मुन्नाभाई एमबिबिएस
२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
एसएलसी शुरु
एसएलसी चैत ४ देखि : तयारी पूरा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com