Welcome, Guest Log In Sign Up  

काठमाडौं विश्वविद्यालयमा आजको परिक्षा रद्द

dineshby dinesh
Tue Jun 17, 2008 10:19 am NST

छात्रवृतिमा अनियमीतता लगायतका पाँच बुँदे माग गरी रजिस्ट्रारको कार्यालयमा ताला लगाइएपछि काठमाडौं विश्वविद्यायलका आज हुनुपर्ने परिक्षाहरु रद्द भएका छन् । रद्द भएका परिक्षाहरुमा फार्मेसी तेस्रो र चौथो वर्ष, मेकानिकल ईञ्जिनियरिङ तेस्रो वर्षका परिक्षाहरु रहेका छन् ।

रजिस्ट्रार कार्यालयमा ताला लगाउदैमा आजको परिक्षा रद्द गर्नुपर्ने कुनै आवश्यकता थिएन भनी एक स्रोतले संचार नेपाललाई बताएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com