Welcome, Guest Log In Sign Up  

बालुवाटारमा तीन दलको बैठक

dineshby dinesh
Mon Jun 16, 2008 10:14 am NST

प्रम निवास बालुवाटारमा अहिले बिहान प्रमुख तीन दलहरुको बैठक सुरु भएको छ । पर्सि हुने संविधानसभाको अर्को बैठकपूर्व नै राजनैतिक सहमति जुटाउन आज यो बैठक बसेको हो ।

अहिले भइरहेको बैठकमा सरकार गठन शक्ति बाँडफाड र सेना समायोजनको विषयमा छलफल भइरहेको जनाइएको छ । अहिलेको तीन दलको बैठकपछि सात दलको बैठकबाट संविधानसभाको अर्को बैठकपूर्व नै राजनैतिक सहमति जुटाउने बताइएको छ ।


Post a reply

Related Stories
सहमति नमिले सरकारबाट माओवादी बाहिरिने

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com