Welcome, Guest Log In Sign Up  

बन्द फिर्ता : भोलिदेखि यातायात चल्ने

dineshby dinesh
Sun Jun 15, 2008 10:15 pm NST

यातायात भाडावृद्धिको विवादमा बन्द गरिएको सार्वजनिक यातायात भोलिदेखि चल्ने भएका छन् । भाडा वृद्धि समायोजनका विषयमा नेपाल सरकार र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिबीच आज दिनभरको वार्तापछि यातायात व्यवसायीले बन्दको घोषणा फिर्ता लिएका हुन् ।

आजको वार्ताबाट तीन दिनभित्रमा नयाँ भाडा दर तोक्ने सहमति भएको छ । यदि सरकारले तीन दिन भित्र भाडा समायोजन नगरेमा यातायात व्यवसायीहरु आफू फेरि आन्दोलनमा जाने बताएका छन् ।


Post a reply

Related Stories
यातायातमा नयाँ भाडादर कायम
वागमती अञ्चलमा अनिश्चितकालिन यातायात बन्द
यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु
यातायात भाडामा चर्को वृद्धि
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com