Welcome, Guest Log In Sign Up  

वागमती अञ्चलमा अनिश्चितकालिन यातायात बन्द

dineshby dinesh
Sun Jun 15, 2008 11:55 am NST

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायात व्यवसायीले गरेको यातायात भाडावृद्धिलाई नेपाल सरकारले मान्यता नदिएपछि यातायात व्यवसायीले आजदेखि अनिश्चितकालिन सार्वजनिक यातायात बन्दको आव्हान गरेका छन् । यातायात बन्दका कारण काठमाडौं र वरपरको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण र अरनिको राजमार्गको यातायात ठप्प बनेको छ । साधारण जनताहरु पैदल हिंड्न वाध्य भएका छन् ।


Post a reply

Related Stories
यातायातमा नयाँ भाडादर कायम
बन्द फिर्ता : भोलिदेखि यातायात चल्ने
यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु
यातायात भाडामा चर्को वृद्धि
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com