Welcome, Guest Log In Sign Up  

सप्तरीमा बस दुर्घटना : १४ घाइते

dineshby dinesh
Sat Jun 14, 2008 9:14 am NST

काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ३ ख ५१३७ नम्वरको यात्रुबाहक बस आज बिहान सप्तरीमा दुर्घटनाग्रस्त हुँदा १४ जना यात्रुहरु घाइते भएका छन् । घाइते मध्ये ८ को अवस्था गम्भीर भएको जनाइएको छ ।

दुर्घटना घाइते यात्रुहरुलाई विपी कोइराला मेमोरियल अस्पताल र सगरमाथा अंचल अस्पतालमा उपचारार्थ लगिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com