Welcome, Guest Log In Sign Up  

लमजुङमा जीप दुर्घटना

rnby rn
Thu Jun 12, 2008 2:51 pm NST

लमजुङको उदीपुर गाउँ विकास समिति वडा नं‌ १ आकासे खर्खरेमा आज बिहान विद्यार्थी बोकेको जीप पल्टिँदा ५ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेमा गोल्डेन फ्यूचर बोर्डिङ स्कूल कक्षा १ मा अध्ययनरत ६ वर्षिय अरुण लोहनी कक्षा ४ मा अध्ययनरत ११ वर्षिय मिलन लोहनी र १३ वर्षिय राजेश लोहनी रहेका छन् । उनीहरुको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकि मणीपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

स्कूलका लागि विद्यार्थी वोकेर जाँदै गरेको ग १ च ३२०४ नं। को महिन्द्रा जीप वाटोवाट १५ मीटर तल खसेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com